नेपाली चलचित्र ‘दर्पण छाँया–२’ | Watch Online

WATCH ONLINE NEPALI FILM – DARPAN CHHAYA 2 : करिव १४/१५ वर्षअघिको सुपरहिट फिल्म ‘दर्पण छायाँ’ को सिक्वेल ‘दर्पण छायाँ-२’ अब अनलाईनमा नै हेर्न सकिने भएको छ। निर्देशक तुलसी घिमिरेद्वारा निर्देशित फिल्म ‘दर्पण छाँया–२’ मा पुष्पल खड्का, श्रद्धा प्रसाई,सहारा कार्की र फिरोजको मुख्य भूमिका छ। फिल्ममा रञ्जित गजमेर र चन्दन लोम्जेलको संगित रहेको छ भने छुन्डुप लामाले नृत्य निर्देशन गरेका छन्। त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रलाई साबु गदाल कार्कीले निर्माण गरेका हुन्। पहिलो ‘दर्पण छाँया’मा दीलिप रायमाझी, उत्तम प्रधान र निरूता सिंहको मुख्य भूमिका थियो। हेर्नुहोस् पुरा फिल्म – ‘दर्पण छाँया २’ *YouTube Channel Budha Subba Didital Pvt. Ltd allowed to Embed this video to the websites.

SUBSCRIBE YOUTUBE CHANNEL