अनमोल केसी अभिनित फिल्म ‘ड्रिम्स’ अब अनलाईन हेर्न सकिने छ। अनमोल अभिनित यो तेस्रो फिल्म हो। यस अघि उनले ‘होस्टल’ र ‘जेरी’ मा अभिनय गरि सकेकका थिए। अघिल्ला दुवै फिल्मले पनि राम्रै दर्शक पाएको थियो। अनमोल युवापुस्तामाझ अहिलेका हटकेक नायक हुन्, विशेष गरि युवती बीच अत्यधिक लोकप्रिय छन् उनि। यो फिल्ममा उनले नायिका सम्राज्ञी राज्यलक्ष्मी शाह सँग रोमान्स गरेका छन्। हेर्नुहोस् पुरै फिल्म – ड्रिम्स।
सम्राज्ञी सँग अनमोलको ‘ड्रिम्स’ । WATCH FULL MOVIE
DREAMS | Nepali Full Movie Watch Online | Anmol KC, Samragyee RL Shah, Sandhya KC