रिलिज अगावै इमरानको ‘राज रिबुट’ अनलाइनमा

पछिल्लो समयमा बलिउड फिल्महरू रिलिज अघिनै पाइरेसीको सिकार हुन थालेका छन्। परेसिको मारमा इमरान हास्मीको ‘राज रिबुट’ पनि परेको छ। आउदो शुक्रबार रिलिज हुन लागेको उनको फिल्म फिल्म मंगलबार अनलाइनमा लिक भएको हो।

raaz-reboot-poster

‘राज’को तेस्रो सिक्वल ‘राज रिबुट’ को सेन्सर भिडियो अनलाइनमा लिक भएको छ। फिल्म लिक भएपछि इमरानले सबैलाई पाइरेसी भएको भिडियो फिल्म नभई हलमै गएर फिल्म हेर्न ट्विटर तथा फेसबुक मार्फत आग्रह गरेका हुन्।

Emraan Hashmi’s Raaz Reboot censored clip leaked online

फिल्मको ट्रेलर – हेर्नुहोस्

YOU MAY LIKE THESE POSTS
Loading...