‘गाजा बाजा’को ट्रेलर मा के छ ?

गणेश देव पाण्डेको लेखन तथा निर्देशन रहेको चलचित्र ‘गाजा बाजा’को ट्रेलर बाहिरिएको छ। फागुन २५ गतेबाट रिलिज हुने भनिएको यो चलचित्रमा अनुपम शर्मा, सुशील श्रेष्ठ,अ्म्बेर सुबेधी, बर्षा सिवाकोटी, रबिन थापा, उद्दब राज भट्टराई, गोपाल अर्याल, रक्षा श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ। कमेडी फ्लेभरको ट्रेलरमा बर्षा सिवाकोटीको छोटो दृश्य शमबेश छ। टुका इन्टरटेन्टमेन्ट, डि आर फिल्मस र कबिल सिनेमाको प्रस्तुतिमा गोमा बिस्ट थापाले निर्माण गरेको यो चलचित्र ज्याकोपो रच्लिकले खिचेका हुन्। ट्रेलर हेर्नुहोस्

SUBSCRIBE YOUTUBE CHANNEL