Category - फेशन / ब्युटी प्याजेन्ट

फेशन / ब्युटी प्याजेन्ट

सुष्टि बनिन् मिस एसएलसी आइकन

ग्ल्यामर नेपाल, काठमाडौं । अल नेपाल पब्लिकेसनले गत शनिवार राजधानीमा आयोजना गरेको ‘मिस एसएलसी आइकन’ सुन्दरी प्रतियोगिताको उपाधि सृष्टि...

फेशन / ब्युटी प्याजेन्ट

दृष्टि बनिन् नयाँ लिटिल मिस वल्र्ड युनिभर्स

ग्ल्यामर नेपाल, काठमाडौं। टर्कीको मिलासस्थित केफालुका रिसोर्टमा गत सोमबार राती भएको ‘लिटिल मिस वल्र्ड युनिभर्स’को प्रतियोगितामा नेपालकी...

फेशन / ब्युटी प्याजेन्ट

बाग्मती सफाई अभियानमा एसएलसी सुन्दरीहरु (फोटो फिचर)

ग्ल्यामर नेपाल, काठमाडौं। सिजन मिडियाले राजधानीमा आयोजना गर्न लागेको चौथो संस्करणको ‘एसएलसी प्रिन्सेस २०१४’का प्रतिष्पर्धी ५२ जना सुन्दरीले...

फेशन / ब्युटी प्याजेन्ट

लिटिल मिस वर्ल्ड युनिभर्समा दृष्टि दाहाल

ग्ल्यामर नेपाल, काठमाडौं। आगामी मे १३ तारिखका दिन टर्कीको मिलासस्थित केफालुका रिसोर्टमा हुने लिटिल मिस वर्ल्ड युनिभर्सको फाइनल...

फेशन / ब्युटी प्याजेन्ट

सुबिनले चुमिन मिस नेपाल २०१४ को ताज

ग्ल्यामर नेपाल, काठमाडौं । धराने सुन्दरी सुबिन लिम्बुले यस वर्षको ‘फ्यान्टा मिस नेपाल २०१४ वल्र्ड’को ताज चुमेकी छन् । मिस मंगोल २०१० की...

फेशन / ब्युटी प्याजेन्ट

यी हुन् विश्वकी सर्वाधिक सुन्दरी

ग्ल्यामर नेपाल, काठमाडौं । सुन्दरी महिलाभन्दा साथ गोरो र चम्किलो मुहार याद आउँछ। तर यस वर्ष केन्याकी अश्वेत नायिका विश्वकी सर्वाधिक सुन्दर...

फेशन / ब्युटी प्याजेन्ट

न्युयोर्कमा क्याटवाक गर्दै पवनकली

ग्ल्यामर नेपाल, न्युयोर्क। गाउँबाट शहर झरेकी युवतीको भुमीकामा पवनकली शो नामक टेलिभिजन कार्यक्रम सन्चालन गरेर चर्चामा आएकी माम्पी घोष...

फेशन / ब्युटी प्याजेन्ट

३० देशका सुन्दरीहरु नेपालमा भेला हुने

ग्ल्यामर नेपाल, काठमाडौ । जिम्बाबे, इटाली, भारत, इजिप्ट, रसिया, मकाउ, लाटिभिया, घाना, इस्टोनिया, न्युजिल्याण्ड, कोरिया लगायतका ३० राष्ट्रका...

फेशन / ब्युटी प्याजेन्ट

गर्जियस अटायर फेसनमा डेढ दर्जन मोडल र्‍याम्पमा उत्रने

ग्ल्यामर नेपाल, काठमाडौं । डेढ दर्जन चर्चित मोडल र्‍याम्पमा उत्रने भएका छन्। गर्जियस इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी र १९९९ एडीको संयुक्त...

फेशन / ब्युटी प्याजेन्ट

मिस मंगोलको पहिलो चरणको अडिसन सम्पन्न

ग्ल्यामर नेपाल, काठमाडौं । मिस मंगोल नेपाल २०१४ का लागी आवेदन दिएका मंगोल समुदायका युवतीको पहिलो चरणको छनोट (अडिसन) बुधबार राजधानीमा...

फेशन / ब्युटी प्याजेन्ट

प्रिया भइन् ‘मिस क्यानडा २०१४’

‘मिस क्यानडा २०१४’ को ताज प्रिया मदानले जितेकी छन्। इन्डो क्यानेडियन गर्ल प्रिया बिन्डसर विश्वविद्यालयको प्रथम बर्षकी छात्रा...

फेशन / ब्युटी प्याजेन्ट

मिस पूर्वाञ्चल सुन्दरीहरुको स्कुटी र्‍याली

ग्ल्यामर नेपाल, सुनसरी। रातो टिसर्ट लगाएका सुन्दरीहरुको लस्कर स्कुटीमा बजार घुम्दा शुक्रबार धरान बजारमा रमिता मय भयो। बजारका व्यापारीदेखि...