हनिमुनको नाटक गर्दै अस्पतालमा गुजारेका स्वेताका क्षण [हृदयविदारक कुराकानी]

बिहे गरेको तीन दिन देखी नै अस्पताल बसेर बिरामी पतिको सेवा गरेकी, बिवाहको एक महिनामा नै सदाको लागि पति गुमाएकी नेपाली चलचित्रकी नायिका तथा निर्माता स्वेता खड्कासँग ठुलोपर्दा डट कम का लागी जीवन पराजुलीले गरेको हृदयविदारक यो कुराकानी बिशेषत: बिहेपछिको त्यो एक महिना कस्तो थियो भन्ने बारेमा केन्द्रित छ। भिडियो हेर्नुहोस्:

थप मनोरन्जनात्मक पोस्टहरु

Loading...