‘त्यै मोरीको माया छ’ भन्दै सुधिर ( भिडियो )

गायक प्रमोद खरेलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘त्यै मोरीको माया छ’ बोलको गीतमा प्रमोद खरेलको स्वर, अविनाश थापाका शब्द तथा आशिष अबिरलको संगीत सुन्न सकिन्छ। दुध बेच्ने युवक र कपडा धुने एक युवतीको प्रेम कथालाई प्रस्तुत गरिएको म्युजीक भिडियोलाई  युवराज वाईबाले निर्देशन गरेका हुन्। भिडीयोमा सुधिर खनाल र पुजा खड्काको अभिनय रहेको छ । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन्।

तपाईंलाई यो पोस्टहरु मन पर्न सक्छन!
Loading...