हेमन्तको ‘कुसुम’ । झल्कियो सुरज र प्रियंकाको प्रेमभाव

लोकप्रिय गायक हेमन्त शर्माको ‘कुसुम’ बोलको नयाँ गीतको भिडियो रिलिज भएको छ। गीतमा लेख कार्कीको शब्द र बि.बि. अनुरागीको संगीत सुन्न सकिन्छ। भ्यालेन्टाईन सप्ताहको माहोल पारेर रिलिज गरिएको भिडियोमा सुरज सिंह ठकुरी र नायिका प्रियंका कार्कीले अभिनय गरेका छन्। भिडियोमा बाल्यकाल देखिको प्रेम भाव झल्काईएको छ। ईश्वर काफ्लेको प्रस्तुतीमा बनेको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्। – भिडियो हेर्नुहोस्

SUBSCRIBE YOUTUBE CHANNEL