सृष्टिलाई ‘नजाउ रेलिमाई’ भन्दै भिमफेदि गाईज

अष्ट्रेलियामा रहदै आएका गायक, संगीतकार तथा गीतकार बिशाल गौतमको नयाँ गीत ‘नजाउ रेलिमाई’ सार्बजनिक गरिएको छ। गौतमले आफ्नै स्वर शब्द र संगीत रहेको गीतको भिडियो सार्बजनिक भएको हो। प्रकास धितालले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका छन भने पवन सुस्लिङले सम्पादन गरेका छन। भिडियोमा भिमफेदि गाईज संगै सृष्टि खड्कालाई फ़िचरिङ्ग गरिएको छ। हेर्नुहोस् रमाईलो म्युजिक भिडियो: