नगरकोटको रमणीय स्थानमा छायांकन गरिएको उदित नारायण झाको स्वर रहेको गीत ‘अप्सरा’ को भिडियो रिलिज भएको छ। भिडियोमा अभिषेक श्रेष्ठ र रजिना खड्का फिचर छन्। अभिषेक केही समय अघि अनमोल के.सी. को डुब्लिकेट भनेर पनि चर्चामा आएका थिए तर अहिले आफ्नो छुटै पहिचान बनाउन उनि लागिपरेका छन्। भिडियोलाइ उनकै नृत्य गुरु चर्चित कोरियोग्राफर गम्भीर बिस्टले निर्देशन गरेका हुन्। भिडियोको छायांकन अर्जुन तिवारिले गरेका हुन् भने सम्पादन नवीन निरौलाको रहेको छ। गीतको शब्द मोनि शर्मा रिजालको रहेको छ भने संगीत कृस रिजालको रहेको छ। – भिडियो हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
भर्खरै पोस्ट गरिएको
स्विमिङ पूलमा एक्साईटेड स्वस्तिमा!
अभिनेत्री स्वस्तिमा खड्कालाई फागुन लागेपछि उत्साह थपिएको छ। विकिनीमा आकर्षक देखिएकी स्वस्तिमामाले स्विमिङ पूल मा सुतिरहेको पुरानो तस्बिर...
‘लभ स्टेशन’को गीतमा रोमान्टिक देखिए प्रदीप र जसिता
‘लभ स्टेशन’ फिल्मको एक गीत रिलिज 'भ्यालेन्टाईन्स डे'को अवसर पारेर रिलिज गरिएको छ। भियतनाम र इन्डोनेशियाको विभिन्न स्थानमा शुटिंग गरिएको...
चलचित्रमा अभिनय पछि पारिश्रमिक नपाएको पीडा!
चलचित्रमा अभिनय गरेपछि पारिश्रमिक नपाउने कलाकारहरुले बिस्तारै मुख खोल्न थालेका छन्। आगामी दिनमा थप अभिनेता–अभिनेत्रीले आफ्नो पीडा सार्वजिनक...
दर्शकलाई प्रदीप र जसिताको ‘भ्यालेन्टाईन्स-डे’ उपहार
‘लिली बिली’ फिल्मबाट चर्चामा रहेका जोडी प्रदीप खड्का र जसिता गुरुङले यो वर्षको प्रणय दिवस (भ्यालेन्टाईन्स-डे) को अवसरमा आफ्ना...
सिंगापुरमा इप्लानेटको ‘हेरिटेज पेजेन्टस् २०१९’
सौन्दर्य प्रतियोगिता मार्फत् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभीन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा...
सिंगापुरमा आयोजना हुने ‘हेरिटेज पेजेन्ट २०१९’ को कोरियोग्राफरमा रोजिन शाक्य नियुक्त
सौन्दर्य प्रतियोगिता तथा फेसन शोको कोरियोग्राफीमा डेढ दशक भन्दा लामो समय सक्रियताका साथ निरन्तरता दिई राखेका फेसन कोरियोग्राफर तथा...
विवेश श्रेष्ठ बने प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१९
१५ जना युवाहरुवीचको बौद्धिकता, व्यक्तित्व र आत्मविश्वासको भिडन्तमा विवेश श्रेष्ठले बाजी मार्न सफल भएसंगै उनी प्रोस्टाइल म्यानहन्ट...
आयुष्मान र शिल्पाको ‘सानो मन’
अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको लिड अभिनय रहने फिल्म ‘सानो मन’ को शुभ मुहूर्त गरिएको छ । राजधानीमा एक कार्यक्रमका...
सिड्नीमा नेपाल आइडल २ का विजेताको लाइभ कन्सर्ट
लोकप्रिय गायन रियालिटी शो नेपाल आइडल सिजन–२ का उत्कृष्ट छ जना प्रतिस्पर्धिहरु पहिलो पटक अष्ट्रेलियामा आयोजना हुने लाइभ कन्सर्टमा प्रस्तुत...
उजन नेम्बाङको भिडियोमा सुष्मा र सोनिकाको कामुक अवतार
गायक उजन नेम्बाङको ‘तिमी जस्ती राम्री’ गीतको भिडियोमा गायकसँगै नायिका सुष्मा कार्की र मोडल सोनिका रोकायालाई फिचर्ड गरिएको छ। भिडियोमा...